IME Life New

सेञ्चुरी कमर्सियल बैंकको एक्सटेन्सन काउन्टर बुढानिलकण्ठको कपन क्षेत्र वडा कार्यालयमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

सेञ्चुरी कमर्सियल बैंकले बुढानिलकण्ठ नगरपालिकाको कपन क्षेत्र वडा नं ११ को वडा कार्यालयमा एक्सटेन्सन् काउन्टर सञ्चालनमा ल्याएको छ । उक्त काउन्टरको उद्घाटन बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठ तथा वडा अध्यक्ष राजु अधिकारीले सयुक्त रुपमा गरे ।

उद्घाटन समारोहमा बैंकका सञ्चालकहरु, प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतम तथा बैंकका अन्य बरिष्ठ पद्धाधिकारीको पनि उपस्थिती थियो ।

Esewa
Crest

हालसम्म बैंकले १ सय १३ वटा शाखा कार्यलयहरु र ९ वटा एक्स्टेन्सन काउन्टर साथै १३ वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १ सय ३५ स्थानबाट कारोबार सञ्चालन गरी आफेना ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS