IME Life New

सूर्योदय वोमी लघुवित्तले संस्थापक शेयर सर्वसाधारणमा विक्री गर्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले ५६ हजार १४ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि विक्रीमा ल्याएको छ । कम्पनीले यसअघि विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी विक्री खुला गर्दा वितरण हुन नसकेपछि अन्य व्यक्ति तथा संस्थाहरूले खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो ।

इच्छुक खरीदकर्ताहरूले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय बनेपा–१३, साँगा, काभ्रेपलान्चोकमा आवेदन पेश गर्नुपर्नेछ । सात जना संस्थापक शेयरधनीहरूले विक्री गर्न चाहेको उक्त शेयरको मूल्य सम्बन्धित शेयरधनीहरूले तोकेबमोजिम हुने जानकारी कम्पनीले दिएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS