IME Life New

सूर्योदय वोमी लघुवित्तले संस्थापक शेयर सर्वसाधारणमा विक्री गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सूर्योदय वोमी लघुवित्तले संस्थापक शेयर विक्री गर्ने भएको छ । लघुवित्तले ७ जना संस्थापक शेयरधनीको नाममा रहेको ६२ हजार ९८७ संस्थापक शेयर सर्वसाधारणका लागि विक्री गर्न लागेको हो ।

लघुवित्तले यसअघि विद्ययमान शेयरधनीहरुका लागि संस्थापक शेयर विक्रीमा ल्याएको थियो । उक्त अवधिमा संस्थापक शेयर विक्री नभएकाले पुनः सर्वसाधारणका लागि विक्रीमा ल्याएको हो ।

Esewa
Crest

उक्त संस्थापक शेयर खरीद गर्न इच्छुक व्यक्ति तथा संघसंस्थाहरुले सूचना प्रकाशित भएको मितिबाट ३५ दिनभित्र कम्पनीको शेयर रजिष्ट्रार कुमारी क्पापिटल लिमिटेड, नागपोखरी, नक्साल काठमाडौं वा सूर्योदय वोमी लघुवित्तको केन्द्रिय कार्यालय बनेपा १३ साँगा, काभ्रपलाञ्चोकमा आईपुग्नेगरी निवेदन दिनुपर्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS