IME Life New

सूर्योदय वोमी लघुवित्तको शेयर मूल्य समायोजन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य समायोजन भएको छ। लघुवित्तले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले यस दिन लघुवित्तको १५ प्रतिशत बोनश शेयर समायोजन गरेको हो। समायोजनपश्चात लघुवित्तको शेयरमूल्य ६०२ रुपैयाँ ६१ पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्य ६९३ रुपैयाँको आधारमा लघुवित्तको शेयर मूल्य समायोजन गरेको हो।

Esewa
Crest

लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट १५ प्रतिशत बोनश शेयर वितरण गर्ने घोषणा गरेको छ। सो प्रस्ताव पारित गर्न लघुवित्तले बैशाख ३० गते वार्षिक साधारण सभा बोलाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS