IME Life New

सूर्योदय वोमी लघुवित्तको लाभांश घोषणा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८०।८१का लागि लाभांश प्रस्ताव गरेको छ।

संस्थाको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी १ अर्ब ४ करोड ३६ लाख ६६ हजार ३१६.७२ रुपैयाँको कुल ७ प्रतिशतले हुन आउने ७ करोड ३० लाख ५६ हजार ६४२.१७ रुपैयाँबराबरको लाभांश प्रस्ताव गरेको हो।

Esewa
Crest

प्रस्तावित लाभांशमा ६ प्रतिशतले हुन आउने ६ करोड २६ लाख १९ हजार ९७९ रुपैयाँबराबरको बोनस शेयर र १ प्रतिशतले हुन आउने १ करोड ४ लाख ३६ हजार ६६३.१७ रुपैयाँबराबरको नगद लाभांश (करसहित) रहेको छ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS