IME Life New

सुर्खेत लघुबित कर्मचारी मन्चको अध्यक्षमा शाह, लघुवित्तप्रतिको नकारात्मक भ्रमको विषयमा छलफल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

 

सुर्खेत । सुर्खेत जिल्लाको विरेन्द्रनगरमा खुलेका विभिन्न लघुवित्तका शाखा कार्यालयहरुका कर्मचारीले एक संगठन विस्तार गरेका छन् । यस क्षेत्रमा स्थापना भएका विभिन्न कम्पनीका शाखा कार्यालयमा कार्यरत कर्मचारी संगठित भई सुर्खेत लघुवित्त कर्मचारी मन्जको विस्तार गरेका हुन् ।

Esewa
Crest

बिरेन्द्रनगर कर्मचारी लघुबित्त मञ्चका नाममा संगठिन यस संगठनको नेतृत्व मेरो माइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्था बिरेन्द्रनगर शाखाका शाखा प्रमुख प्रशान्त शाहले गरेका हुन् । उनी यस मन्चका अध्यक्षमा चयन भएका छन् ।

उक्त कार्यक्रम भेला बिरेन्द्रनगरको एरिचोक स्थीत आमाको भान्साघर होटमामा आयोजना गरिएको थियो । उक्त भेला सिवाइसि नेपाल लघुबित्त बित्तीय संस्थाका अनुगमन अधिकृत बिरेन्द्र शाहाको संयोजकत्वमा प्ररम्भिक भएको थियो । उक्त भेलामा आरम्भ चौतारी लघुबित्त बित्तीय संस्थाका अनुगमन अधिकृत सुरेश परियार लगायत यस क्षेत्रमा सञ्चालित अधिकांश लघुबित्तका प्रतिनिधी हरुको उपस्थिती रहेका थियो ।

उक्त भोलामा बर्तमान अबस्थामा लघुबित्तको क्षेत्रमा देखिएका बिभिन्न समस्या हरुकोसँग कसरी समाधान गर्ने, अराजक गतिबिधि हरुको कसरी समना गर्ने लघुबित्त बित्तीय संस्था प्रतिको नकरात्क भ्रमलाइ कसरी चिर्ने भन्ने लगायतका बिभिन्न बिषयमा छलफल तथा अन्तक्रिया गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

93%
happy

खुसी

0%
sad

दु :खी

7%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS