IME Life New

सिर्जना फाइनान्सको हकप्रदका लागि बुक क्लोज कहिले ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिर्जना फाइनान्स कम्पनी लिमिटेडले हकप्रद निष्कासनको लागि भदौ २० गते शेयरधनी दर्ता पुस्तिका बन्द गर्न लागेको छ । कम्पनीको भदौ ८ गते बसेको सञ्चालक समितिको बैठकले बुक क्लोजको निर्णय गरेको हो ।

फाइनान्सले ६० प्रतिशत हकप्रद निष्कासन गर्न लागेको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS