IME Life New

सिभिल लघुवित्तको शत प्रतिशत हकप्रदले कति पायो रेटिङ ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिभिल लघुवित्तले निष्काशन गर्न लागेको झण्डै साढे ११ करोड रुपैयाँ बराबरको हकप्रद शेयरलाई केयर रेटिङ नेपालले कमजोर रेटिङ प्रदान गरेको छ ।

लघुवित्तले शतप्रतिशत हकप्रद जारी गर्न गर्न लागेको हो । उक्त हकप्रदलाई केयर रेटिङ नेपालले औषतभन्दा कमजोर आधार जनाउने केयर एनपी आइपीओ ग्रेड ४ रेटिङ प्रदान गरेको छ ।

Esewa
Crest

लघुवित्तले चुक्ता पूँजीको १ बराबर १ अनुपातमा ११ लाख ४१ हजार १४० कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।

हकप्रद निष्काशन गर्न लघुवित्तले नेपाल धितोपत्र बोर्डमा आवेदन दिइसकेको छ । हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा सेञ्चुरी क्यापिटल लिमिटेड रहेको छ ।

हाल लघुवित्तको चुक्ता पूँजी ११ करोड ४१ लाख १४ हजार रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS