IME Life New

सिभिल बैंकको शेयर कारोबार फुकुवा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले सिभिल बैंकको शेयर कारोबार फुकुवा गरेको छ । सिभिल बैंकले हिमालयन बैंकसँग मर्जरमा जाने तथा गाभिने सम्झौता गरेसँगै कम्पनीको शेयर कारोबार नेप्सेले रोक्का गरिदिएको थियो । धितोपत्र बोर्डले मर्जरमा जाने कम्पनीहरु तथा जान लागेका कम्पनीहरुको शेयर कारोबार बढीमा १५ दिन भन्दा रोक्का गर्न नपाइने निर्देशन बमोजिम बैंकको कारोबार खुला गरेको हो ।

नेप्सेले सिभिल बैंकको आधारभूत शेयरधनी बाहेकेको शेयरधनीको शेयर कारोबार आज मंसिर ६ गतेदेखि फुकुवा गर्ने निर्णय गरेको हो । अब बैंकका आधारभूत शेयर बाहेक सर्वसाधारण शेयर भोलिदेखि नेप्सेमा कारोबार हुनेछ ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

50%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS