IME Life New

सिभिल बैंकको लाभांश घोषणा, कति दियो बोनस शेयर ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन बैंक सँग मर्जरको सहिमति गरेको सिभिल बैंकले लाभांश घोषणा गरेको हो । सिभिल बैंकको पुस ५ गते सबेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट चुक्त पूँजीको ५ प्रतिशत बोनस शेयर दिने घोषणा गरेको छ ।

बैंकले बोनस शेयरको कर प्रयोजनका लागि पनि ०.२६ प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको छ । बैंकको हालको चुक्ता पूँजी ९ अर्ब ७ करोड रुपैयाँ छ । प्रस्तावित बोनस शेयर वितरण पछि चुक्ता पूँजी ९ अर्ब ५२ करोड रुपैयाँ पुग्नेछ ।

Esewa
Crest

बैंकले घोषणा गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भए पछि मात्रै आगामी हुने वार्षिक साधारणसभामा पेश गर्न सकिनेछ । साधारणसभाबाट पारित भए पछि मात्रै शेयरधनीहरुले प्राप्त गर्न सक्ने छन् । मर्जरको सहमति गरेको हिमालयन बैंकले पनि १९.११ प्रतिशत लाभांश घोषणा गरेको छ ।

1671510674188

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

50%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS