IME Life New

सिबिआईएल क्यापिटलको अध्यक्षमा काफ्ले

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिबिआईएल क्यापिटलको अध्यक्षमा पारस कुमार काफ्ले नियुक्त भएका छन् । संचालक समितिको पुस २४ गतेको बैठकले काफ्लेलाई अध्यक्ष नियुक्त गरेको हो।

संचालकहरुको पदावधि समाप्त भई, संस्थाको विशेष साधारण सभाबाट नियुक्त भएका संचालकहरुमध्येबाट मुख्य कम्पनी सिटिजन्स बैंक ईन्टरनेशनलको तर्फवाट मनोनित भई संस्थाको संचालक सदस्य रहेका काफ्लेलाई अध्यक्षमा नियुक्त गरेको हो ।

Esewa
Crest

कम्पनीको अन्य संचालकमा राजेन्द्र लाल श्रेष्ठ, प्रमेश राज कायस्थ, कर्मचारी संचय कोष तर्फबाट सुवाष खड्का रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS