IME Life New

सिबिआइएल क्यापिटलको ‘पोर्टफोलियो अफ म्युचुअल फण्ड’ सेवा सुचारु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिबिआईएल क्यापिटलले लगानी व्यवस्थापन सेवा अन्तर्गत नयाँ योजना ‘पोर्टफोलियो अफ म्युचुअल फण्ड’ सेवा सुचारु गरेको छ ।

क्यापिटलका अनुसार यस योजनाको लागि लगानी ३ लाख, न्युनतम अवधि २ वर्ष र वार्षिक सेवा शुल्क ०.५० प्रतिशत कायम गरिएको छ । यस योजना दक्ष तथा योग्य जनशक्तिद्वारा संचालित हुने, अनलाइन मार्फत दैनिक रुपमा लगानी व्यवस्थापनको प्रतिवेदन हेर्न मिल्ने, त्रैमासिक लगानी व्यवस्थापनको प्रतिवेदन उपलब्ध गराइने र सामुहिक लगानी कोषहरु तथा प्राथमिक निष्काशन .आईपिओ,एफपिओ) मा लगानी गरिने क्यापिटलले जनाएको छ।

Esewa
Crest

दक्ष तथा योग्य जनशक्तिद्वारा सामुहिक लगानी कोषहरुको पोर्टफोलियो नियमित निगरानी गरी ग्राहकहरुको जोखिम प्रोफाइल, लगानी रकम र लक्ष्यका आधारमा अनुकूलित पोर्टफोलियो तयार पारि लगानी गरिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS