IME Life New

सिन्धु विकास बैंकले संस्थापक शेयर लिलामीमा विक्री गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिन्धु विकास बैंकले संस्थापक शेयर लिलामीमा विक्री गर्ने भएको छ । बैंकले केही संस्थापक शेयरधनीहरुको नाममा रहेको शेयर बिक्री गर्ने भएको हो ।

बैंकले कति कित्ता र शेयरको मूल्य प्रतिकित्ता न्युनतम मूल्य कति भनेर तोको छैन् । ईच्छुक लगानीकर्ताले उक्त शेयर खरिद गरी बोलकबोल पेश गर्न बैंकले आग्रह गरेको हो । बैंकको उक्त शेयर खरिद गर्न संस्थापक सेयरधनीले ३५ दिन भित्र आवेदन दिनुपर्ने बैंकले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS