IME Life New

सिन्धु विकास बैंकको साधारणसभा पुष मसान्तभित्र नहुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिन्धु विकास बैंकले आर्थिक वर्ष २०७८/०७९ को वार्षिक साधारणसभा पुष मसान्तभित्र नगर्ने भएको छ ।

बैंकको आ.व.२०७८/०७९ को वार्षिक वित्तीय विवरणहरु बाह्य लेखापरिक्षकबाट परिक्षण गरिएको र नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्रकृयामा रहेकोले यो वर्षको साधारणसभा पुष मसान्तभि सम्पन्न गर्न नसकिने बैंकले जनाएको छ ।

Esewa
Crest

बैंकले आ.व.२०७८/०७९ को साधारणसभा चैत मसान्तभित्र सम्पन्न गर्ने उल्लेख गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS