IME Life New

सिन्धुपाल्चोकको चौतारामा बीमा सम्बन्धी अन्तक्रिया सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्


काठमाडौं। बीमा समितिको आयोजनामा सिन्धुपाल्चोकको चौताराको साँगाचोकगढी नगरपालिकाका स्थानीय जनप्रतिनिधिहरुसँगको बीमा सम्बन्धी एक दिने अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।
बीमा समिति र सिन्धुपाल्चोकको स्थानीयतहसँगको सहकार्यमा शनिबार उक्त कार्यक्रम आयोजना गरिएको थियो ।

उक्त कार्यक्रममा प्रमुख अतिथि सिन्धुपाल्चोक जिल्लाका मेयर अमान सिंह तामाङ, बीमा समितिको तर्फबाट अध्यक्ष चिरञ्जीवी चापाँगाई र कार्यकारी निर्देशक राजुरमण पौडेल र स्थानीयवासीहरुको उपस्थिती रहेको थियो ।

Esewa
Crest

उक्त अन्तक्रिया कार्यक्रममा बोल्दै चौतारा साँगाचोक गढी नगरपालिकाका मेयर अमान सिंह तामाङले बीमा हरेक पाईलामा महत्व रहेको बन्दै कार्यक्रममा उपस्थित सम्पूर्णलाई बीमा गर्न आग्रह गरे । कार्यक्रममा कृषि बीमाको बिषयमा बिशेष छलफल गरिएको समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS