IME Life New

सिद्धार्थ बैंकले संस्थापक शेयर सर्वसाधारणमा विक्री गर्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिद्धार्थ बैंकले संस्थापक शेयर सर्वसाधारणमा विक्री खुला गरेको छ । कम्पनीले ४६ हजार ८६९ कित्ता संस्थापक शेयर नेपाल राष्ट्र बैंकको प्रावधान अनुसार कम्पनीकै संस्थापक शेयरधनीलाई विक्री खुला गरेकोमा सो अवधिमा कुनै पनि संस्थापक शेयरधनीहरुबाट आवेदन नपरेकाले सर्वसाधारणको लागि विक्री खुला गरेको हो ।

उक्त शेयर खरीद गर्न ईच्छुक सर्वसाधारणले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र आवश्यक कागजातसहित केन्द्रीय कार्यालय हात्तीसार, काठमाडौंमा निवेदन दिन सक्नेछन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS