IME Life New

सिद्धार्थ बैंकको कारोबार तीन दिन बन्द रहने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं।‌ सिद्धार्थ बैंकले आइतबार सेवा बन्द गर्ने भएको छ। नयाँ फिनाकल प्राथमिक बैंकिङ सफ्टवेयर प्रयोगमा ल्याउनको लागि जडान कार्य गर्नुपर्ने भएको हुँदा शुक्रबार साँझ देखि आइतबार दिनभर सम्म बैंकिङ सेवा ठप्प रहने सार्वजनिक सूचना प्रकाशन गरी जानकारी दिएको छ।

पुरानो सफ्टवेयरबाट नयाँ सफ्टवेयरमा तथ्याङ्क तथा विवरणहरु स्थानान्तरण गर्नुपर्ने भएकाले करिब तीन दिनको समय लाग्ने छ। नयाँ सफ्टवेयरले ग्राहकलाई अझै परिष्कृत सेवा प्रदान गर्न सहयोग पुग्ने बैंक व्यवस्थापनको विश्वास छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS