IME Life New

सिद्धार्थ क्यापिटलका दुई योजनाको प्रतिफल सुरक्षित गर्ने आज अन्तिम दिन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौ. । सिद्धार्थ इक्विटी फण्ड र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ को प्रतिफल सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यी दुई योजनाहरुले प्रतिफल वितरण प्रयोजनार्थ भोली अर्थात भदौ १३ गते बुक क्लोज गर्दैछ। त्यसकारण आजसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले यी योजनाहरुले वितरण गर्ने प्रतिफल प्राप्त गर्न सक्नेछन्।

सिद्धार्थ इक्विटी फण्डले गत आर्थिक वर्षका लागि करसहित ५ प्रतिशतका दरले प्रतिफल वितरण गर्ने घोषणा गरेको छ । सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ ले करसहित ६ दशमलव ५ प्रतिशतका दरले प्रतिफल वितरण गर्ने घोषणा गरेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS