IME Life New

सिद्धार्थ क्यापिटलका दुई योजनाले घोषणा गरे प्रतिफल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिद्धार्थ क्यापिटलको व्यवस्थापनमा सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित तीन योजनाहरुले गत आर्थिक वर्षको लागि आफ्ना इकाईधनीहरुलाई प्रतिफल घोषणा गरेका छन्। साउन ३२ गते बसेको क्यापिटलको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो।

क्यापिटलले सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ का इकाईधनीहरुलाई कर सहित ६ दशमलव ५ प्रतिशतका दरले प्रतिफल वितरण गर्ने घोषणा गरेको छ । सिद्धार्थ इक्विटी फण्ड का इकाईधनीहरुका लागि करसहित ५ प्रतिशतका दरले प्रतिफल वितरण गर्ने घोषणा गरेको छ।

Esewa
Crest

त्यस्तै, क्यापिटलले सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३ का इकाईधनीहरुलाई भने कुनै प्रतिफल वितरण नगर्ने निर्णय गरेको छ।

1692331121564 1692330117305 1692330607164 [pdf-embedder

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

50%
sad

दु :खी

50%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS