IME Life New

सिटिजन्स बैंकका ग्राहकले रन्जना सिनेप्लेक्समा विशेष छुट पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिटिजन्स बैंकका ग्राहकले न्यूरोडको रन्जना सिनेप्लेक्समा छुट पाउने भएका छन् । बैंक र रन्जना सिनेप्लेक्स प्रा.लि. बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग प्रयोगकर्ता ग्राहकले रन्जना सिनेप्लेक्समा टिकट खरिद गर्दा ५ प्रतिशत सम्मको छुट पाउनेछन् ।

Esewa
Crest

हालसम्म बैंकले हाल १८२ शाखा, ३ वटा विस्तारित काउण्टर, १३९ वटा एटिएम, ६ वटा कियोस्क सेवा र ९७ वटा शाखा रहित इकाईहरुबाट सेवा दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS