IME Life New

सिटिजन्स बैंकका ग्राहकले पल्पसा प्याराडाइज होममा छुट पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

कठमाडों । सिटिजन्स बैंकका ग्राहकले पल्पसा प्याराडाइज होममा छुट पाउने भएका छन् । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र हेटौडा, मकवानपुर स्थित पल्पसा प्याराडाइज होम प्रा।लि। बीच सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको हो।

बैंकका अनुसार सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले पल्पसा प्याराडाइज होममा २० प्रतिशत सम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित गर्ने विश्वास लिएको बैंकले जनाएको छ ।

Esewa
Crest

हालसम्म बैंकले १८२ वटा शाखा, १३९ वटा ए।टि।एम। ३ विस्तार काउन्टर र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS