IME Life New

साविक सेञ्चुरी बैंकका ग्राहकको खाता नम्बर परिवर्तन, मोबाइलबाटै थाहा पाउन सकिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साविक सेञ्चुरी कमर्सियल बैकका गाह्रकको खाता नम्बर परिवर्तन भएको छ । आजदेखि एकिकृत कारोबार शुभारम्भ गरेका प्रभु र सेञ्चुरी बैंकको बैंकिङ कारोबार भने प्रभु बैंकको नामबाट हुनेछ । प्रभु समुह मर्जर पछि आफ्नो नाम यथावत कायम राख्न सफल भएको छ ।

साविक सेञ्चुरी बैंकका ग्राहकको खाता नम्बर १२ अंङ्कको थियो । अव उनिहरुको खाता नम्बर १६ अंकको भएको छ । उक्त परिवर्तित खाता नम्बर आफ्नो मोबाइल तथा इन्टरनेट बैंकिङ लगइन गरि थाहा पाउन सकिने बैंकले जनाएको छ । यदि मोबाइल र इन्टरनेट बैंकिङको सुविधा लिएको छैन भने उक्त ग्राहकहरुले प्रभु बैंकको कुनै पनि शाखा कार्यालयमा सम्पर्क गरि थाहा पाउन सक्ने छन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

33%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS