IME Life New

सानिमा लाइफ र एन आई सि एशिया बीच बीमा सेवा सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र एन आई सि एसिया बैंक बीच बीमा सेवा सम्झौता भएको छ ।

सम्झौतामा सानिमा लाइफका महाप्रबन्धक शिवराम तिमिल्सीना र बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले हस्ताक्षर गरेका छन् ।

Esewa
Crest

सम्झौता भए सँगै ग्राहकहरुले एन. आई. सी. एशिया बैंकका सम्पुर्ण २७८ शाखाहरुबाट सानिमा लाईफ इन्स्योरेन्सको उतकृष्ट जीवन वीमा सेवा उपभोग गर्न सक्ने छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS