IME Life New

सानिमा लाइफ इन्स्योरेन्सको १७ औं शाखा विराटनगरमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं, वैशाख १७ । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो १७ औं शाखा विराटनगरमा सञ्चालनमा ल्याएको छ ।

Esewa
Crest

कम्पनीले बीमा सेवाबाट वञ्चित रहेकालाई बीमाको पहुँचमा ल्याउनका लागि उक्त शाखा सञ्चालनमा ल्याएको जनाएको छ । आइतबार एक कार्यक्रमका बीच शाखाको औपचारिक रुपमा सुभारम्भ गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS