IME Life New

सानिमा लाइफको दामन शाखा कार्यालय संचालनमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ शाखा विस्तार गरेको छ । कम्पनीले थाहा नगरपालिका वडा न ४ थाना बजार प्रेटोल पम्प नजिकै दामन शाखाको उद्धाघाटन गरेको हो । कम्पनीका चिफ म्यानेजर गणेश चौलागाईंको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली,वडा न ३ का अध्यक्ष हिरेन्द्र रायमाझी ,कम्पनिका रिजनल म्यानेजर नरेश थापा,प्याब्सन थाहा नगरका अध्यक्ष सुरेन्द्रमान प्रधान लगायत थाहा नगर भित्र रहेका बित्तिय संस्थाका प्रमुख हरु,संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

उक्त कार्यक्रममा सानिमा लाईफ दामनका शाखा प्रबन्धक रचना बस्नेतले यस क्षेत्रमा रहेका नागरिकलाई जीबन बीमाको बारेमा राम्रो संग बुझाएर मात्र बीमा बिक्री गरिने जानकारी गराएकी छिन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS