IME Life New

सानिमा बैंकले ल्यायो तीजको कोसेली, डिम्याट खाता नि:शुल्क,साथमा क्यास ब्याक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सानिमा बैंकले हरितालिका तीजको अवसरमा नारीहरुका लागि तीजको कोसेली योजना सार्वजनिक गरेको छ । उक्त योजना अन्तर्गत सानिमा नारी बचत खाता खोल्ने ग्राहकहरुलाई डेविट/क्रेडिट कार्ड, डिम्याट खाता, मेरो शेयर, मोबाइल बैंकिङ्ग, एनसेल सिम कार्ड, डलर –कार्ड (पहिलो टपअप) निःशुल्क जारी गरिने बैंकले जनाएको छ ।

लकर शुल्कमा ७५ प्रतिशत छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ। बैंकका अनुसार यस बाहेक पहिलो पीओएस कारोबारमा १० प्रतिशत वा अधिकतम ५०० सम्मको क्यास ब्याक प्राप्त गर्न सकिने छ। यस योजना २०७९ भाद्र १ देखि भाद्र १५ गतेसम्म लागू हुने र क्यास ब्याक योजना २०७९ भाद्र मसान्तसम्म लागू हुने बैंकले जनाएको छ ।

Esewa
Crest

बैंकले सातै प्रदेशमा १२७ वटा कार्यालय तथा १२० वटा एटिएम मार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS