IME Life New

सानिमा बैंकको शेयर मूल्य समायोजन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमााडौ । नेपाल स्टक एक्सचेञ्जमा सानिमा बैंक लिमिटेडको शेयर मूल्य समायोजन भएको छ । नेप्सेले बैंकको १० प्रतिशत बोनश शेयर पछिको मुल्य समायोजन गरेको हो । बैंकको अन्तिम शेयर मूल्य २७१ रुपैयाँ ९० पैसाको आधारमा नेप्सेले बोनश शेयरपछिको शेयर मूल्य २४७ रुपैयाँ १८ पैसा कायम गरेको छ । सोही मूल्यकै आधारमा भोलि शेयर बजारमा कारोबार खुल्नेछ ।

कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनका लागि भोलि बुक क्लोज गर्दैछ । बैंकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनश शेयर र ० दशमलव ९८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

Esewa
Crest

उक्त प्रस्ताव पारित गर्न बैंकले आफ्नो १८औं वार्षिक साधारण सभा पुष ३ गते गर्ने भएको छ । बैंकले उक्त सभा अम्रपाली ब्यांक्वेट बालुवाटार काठमाडौंमा गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS