IME Life New

सानिमा इक्विटी फण्डले वितरण गर्यो प्रतिफल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सानिमा इक्विटी फण्डले आफ्ना इकाईधनीहरुलाई प्रतिफल वितरण गरेको छ। फण्डले असोज २२ गते, सोमबारदेखि इकाईधनीहरुलाई प्रतिफल वितरण गर्न सुरु भएको हो।

फण्डले प्रतिफल वितरण प्रयोजनार्थ असोज १४ गते बुकक्लोज गरेको थियो। यस अनुसार असोज ११ गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुको खातामा फण्डले प्रतिफल पठाएको हो।

Esewa
Crest

हितग्राही खातामा बैंक खाता अध्यावधिक नगराएका इकाईधनीहरुलाई शिघ्र अध्यावधिक गराउन फण्डको योजना व्यवस्थापक सानिमा क्यापिटलले आग्रह गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS