IME Life New

सानिमा इक्विटी फण्डले घोषणा गर्याे २२ प्रतिशत लाभांश

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सानिमा इक्विटी फण्डले लाभांश घोषणा भएको छ । योजना व्यवस्थापक सानिमा कम्पनीको सञ्चालक समितिको बैठकले सानिमा इक्विटी फण्डको २२ प्रतिशत लाभांश घोषणा गर्ने निर्णय गरेको हो ।

क्यापिटलले सानिमा बैंक कोष प्रवर्धक तथा सानिमा क्यापिटल योजना व्यवस्थापक रहि सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सानिमा इक्विटी फण्ड नामक योजनाको आर्थिक बर्ष २०७८।७९ सम्मको मुनाफा तथा संचित रकम बाट योजनाका ईकाईधनीहरुलाई प्रतिफल वितरण गर्ने घोषणा गरेको हो ।

Esewa
Crest

क्यापिटलले इकाईधनीहरुलाई २२ प्रतिशतले हुन आउने २८ करोड ६० लाख रुपैयाँ बराबरको नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । यस योजनाको आकार १ अर्ब ३० करोड रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS