IME Life New

सानिमा इक्विटी फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सानिमा इक्विटी फण्डको २२ प्रतिशत नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । फण्डले असोज ९ गते बुक क्लोज गर्दैछ । असोज ७ र ८ गते क्रमशः शुक्रबार र शनिबार परेकोले उक्त नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो ।

तसर्थ, आजसम्म कायम इकाइधनीले फण्डले घोषणा गरेको नगद लाभांश पाउनेछन् । फण्डले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट २२ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS