IME Life New

साना किसान विकास लघुवित्तका संचालकहरुको कार्यकाल थप

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडका संचालकहरुको कार्यकाल थप भएको छ । संस्थाको संचालक समितिको पदावधि सकिन लागेकाले मर्जरपश्चात एकीकृत संस्थाको संचालक समितिको निर्वाचन नभएसम्मको लागि कार्यकाल थप गरिएको कम्पनीले जनाएको छ ।

संस्थाका संचालकहरु खेम बहादुर पाठक, रविन्द्र यादव, चाँदनी ढकाल, बाबुकाजी थापा, उमेश लम्साल र भुपेश छत्कुलीको कार्यकाल थप भएको हो ।

Esewa
Crest

संचालक पदाधिकारीहरु बहाल रहने गरी छुट सुविधा पाउन नेपाल राष्ट्र बैंक समक्ष निवेदन गरिएकोमा नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागको माघ १६ गतेको पत्रबाट उक्त विषयमा संचालकहरुको कार्यकाल थप हुनेगरी स्वीकृत प्राप्त भए अनुसार कम्पनीले संचालकहरुको कार्यकाल थप गरेको हो ।

1675076092439

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS