IME Life New

साधारण खर्चमा बृद्ध हुँदा विकास खर्च गर्न गाह्रो भयो : अर्थमन्त्री महत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले साधारण खर्चमा बृद्धि हुँदा विकास खर्च गर्न नसकिएको बताएका छन् । चालु आर्थिक वर्षमा यस्तो खर्च १२ खर्ब २५ रहेको भन्दै अर्थमन्त्रीले अर्थतन्त्रमा ठुलो प्रभाव पारेको तर्क प्रस्तुत गरेका छन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS