IME Life New

साधना लघुवित्तको संचालकमा दुवाल नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको संचालकमा लक्ष्मी प्रसाद दुवाल नियुक्त भएका छन् । लघुवित्तको संस्थापक शेयरधनी कुमारी बैंकको तर्फबाट प्रतिनिधित्व गर्ने गरी उनलाई उक्त पदमा नियुक्त गरेको हो ।

यसअघि संचालक समितिमा कुमारी बैंककै तर्फबाट प्रतिनिधित्व गर्ने रमेश सापकोटाको सट्टामा बैंकका सहायक महाप्रबन्धक दुवाललाई मनोनयन गरिएको हो ।

Esewa
Crest
1685076213846

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

50%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS