IME Life New

सागर डिष्टिलरीले ल्यायाे ‘नेप्से बुल’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सागर डिष्टिलरीले ‘नेप्से बुल’ ब्राण्डकाे मदिरा सार्वजनिक गरेकाे छ । दरबारमार्गमा शुक्रबार आयाेजित विशेष समारोहका बीच सागर डिष्टिलरीका अध्यक्ष सन्दीप जलानले ‘नेप्से बुल’ माल्ट ह्वीस्की सार्वजनिक गरेका हुन् ।

कम्पनीले नजिकि‌ंदै गरेको चाडपर्वलाई मध्यनजर गर्दै मदिराका पारखीहरूकाे लागि ‘नेप्से बुल’ ब्राण्डमा मदिरा सार्वजनिक गरेकाे हाे । सिमित स‌ंस्करण भनिएकाे हाल सार्वजनिक सुनौलो रंगकाे बाेतल बन्द ‘नेप्से बुल’ सिमित संस्करण मात्र रहेकाे कम्पनीले जानकारी दिएकाे छ। धिताेपत्र बजारका अनुभवी खेलाडी रहेका जलानले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बाट प्रेरित भएर ‘नेप्से बुल’ ब्राण्ड राेजेका हुन्।

Esewa
Crest

नेप्से बुल ह्विक्सी ७५० मिलिलिटर प्याकमा उपलब्ध छ । नेप्से बुलकाे एक बाेतलकाे मूल्य चार हजार नाै सय राखिएकाे छ भने  एक केसकाे मूल्य भने ५८ हजार ८ सय पर्ने कम्पनीले जनाएकाे छ । एक केसमा १२ वटा बाेतल हुन्छन।

सागर डिस्टीलरीकै  उत्पादन राेयल ब्लु ह्विस्की अहिले बजारमा राम्राे ब्राण्डकाे रूपमा परिचित छ ।  डिस्टीलरीले ग्रे उल्फ भाेड्का र बेरीज व्लु जीन उत्पादन गरिरहेकाे छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

25%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

75%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS