IME Life New

सांग्रिला डेभलपमेन्ट बैंक र एएसजी आइ केयर एण्ड हेल्थ सर्भिसबीच सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र एएसजी आइ केयर एण्ड हेल्थ सर्भिसबीच बैंकका ग्राहक, कर्मचारी तथा कर्मचारीका परिवारलाई विभिन्न किसिमका स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले सम्झौता भएको छ । सम्झौतामा बैंकको तर्फबाट प्रमुख संचालन अधिकृत अपूर्व प्रसाद जोशी र एएसजी आइ केयर एण्ड हेल्थ सर्भिसबीको तर्फबाट निर्देशक डा. सबिन ढकालले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार एएसजी आइ केयर एण्ड हेल्थ सर्भिसबीले बैंकका ग्राहक, कर्मचारी तथा कर्मचारीका परिवारहरुलाई विभिन्न किसिमका आँखा सम्बन्धी ओपीडी प्याकेज तथा अन्य प्याकेज सेवा लगायतका माग अनुसारका अन्य स्वास्थ्य सेवाहरु आकर्षक छुटका साथै सहज तरिकाबाट सेवा प्रदान गर्नेछ । आँखा चेक जाँचमा बैंकका ग्राहकहरुलाई १० प्रतिशत छुटका साथ उपलब्ध गराइने व्यहोरा सम्झौता पत्रमा उल्लेख गरिएको छ ।

Esewa
Crest

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS