IME Life New

सर्भेयरलाई सूचि दर्ता गर्न शिखर इन्स्योरेन्सको आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीमा परेको दावीहरुको क्षति सर्वेक्षण तथा मूल्याङ्कनको लागि सर्भेयरहरुलाई सूचिकृत हुन आह्वान गरेको छ । कम्पनीले कम्पनीमा परेको दावीहरुको क्षति सर्वेक्षण तथा मूल्याङ्कनको लागि बीमा समितिबाट लाइसेन्स प्राप्त सर्भेयरहरुलाई सूचिकृत हुन आह्वान गरेको हो ।

समितिबाट लाइसेन्स प्राप्त गरी इजजात बहाल रहेका ईच्छुक व्यक्ति वा संस्थालाई सुचि दर्ताको निवेदन र संकलन गर्नुपर्ने कागजात सहित सुचना प्रकाशित भएको मितिले ३५ दिनभित्र कार्यालय समयमा कैन्द्रीय कार्यालयमा कम्पनीको इमेल मार्फत दर्ता गराउन कम्पनीले आग्रह गरेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS