IME Life New

समृद्धि फाइनान्सले खोल्यो बनेपामा नयाँ शाखा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । समृद्धि फाइनान्सले आफ्नो नयाँ शाखा बनेपास्थित संचालनमा ल्याएको छ । फाइनान्सले आफ्नो सातौ शाखा संचालनमा ल्याएको हो ।

बनेपा नगरपालिकाका मेयर शान्ती रत्न शाक्यले आज बनेपा शाखा कार्यालयको औपचारीक उद्घाटन गरेका हुन् । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत टिका निधि लोहनीले फाइनान्सको वित्तिय कारोबार सम्बन्धि जानकारी गराएका थिए। चाँडै नै आठौ शाखाको रुपमा जनकपुर शाखाको पनि उद्घाटन गरिने फाइनान्सका प्रमुख व्यवसाय प्रबर्धन अधिकृत सुरज कुमार सर्राफले बताएका छन्।

Esewa
Crest

समृद्धि फाइनान्सले मुद्धति निक्षेपको योजना अन्तर्गत ७२ महिनामा पैसा दोब्बर हुने निक्षेप योजना सार्वजनिक गरेको छ । यसका साथ साथै फाइनान्सले १० वर्षमा पैसा तेब्बर, १५ वर्षमा पैसा पाँच गुणा र २० वर्षमा पैसा आठ गुणा हुने निक्षेप योजना पनि संचालनमा ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS