IME Life New

समृद्धि फाइनान्सद्धारा जानकी बृद्धा आश्रममा न्यानो कपडा वितरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । समृद्धि फाइनान्सले मंसिर २९ गते जनकपुरमा न्यानो लुगा वितरण गरेको छ । फाइनान्सले जनकपुर वडा न ८ मा रहेको जानकी बृद्धा आश्रममा बृद्धबृद्धालाई कम्बल वितरण गरेको हो ।

यस कार्यक्रम अन्तरगत २० जना बृद्धबृद्धालाई यस संस्थाका जनकपुर शाखा प्रमुख अमर चौधरी र जानकी बृद्धा आश्रमका कोषाध्यक्ष ललित बजाजको उपस्तिथिमा कम्बल वितरण गरिएको यस संस्थाका व्यवसाय प्रवद्र्धन अधिकृत सुरज कुमार सर्राफले जानकारी गराए ।

Esewa
Crest

फाइनान्सले मंसिर २८ गते पनि बनेपा वडा न। ८ मा रहेको चैतन्य माध्यमिक विद्यालयका २६ जना बिधार्थीहरुलाई न्यानो लुगा वितरण गरेको थियो । फाइनान्सले समय समयमा संस्थागत सामाजिक उत्तरदायीत्व अन्तरगत विभिन्न कार्यहरु गर्दै आएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS