IME Life New

समृद्धि फाइनान्सका सञ्चालक रानाको राजीनामा स्वीकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । समृद्धि फाइनान्स लिमिटेडका संस्थापक शेयरधनी गुप्त बहादुर रानाको राजीनामा स्वीकृत भएको छ । कम्पनीको मंगलवार बसेको सञ्चालक समिति बैठकले रानाले दिएको राजीनामा स्वीकृत गरेको कम्पनीले जनाएको छ । रानाले व्यक्तिगत कारण देखाएर सञ्चालक पदबाट राजीनामा दिएको कम्पनीले सोही सुचनामा बताएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS