काठमाडौं । समृद्धि फाइनान्स लिमिटेडका संचालक दिपक अधिकारीको राजिनामा स्वीकृत भएको छ । कम्पनीको फागुन २८ गते बसेको संचालक समितिको बैठकले अधिकारीको राजिनामा स्वीकृत गरेको हो । उनले आफ्नो व्यक्तिगत कारण देखाई संचालक पदबाट राजिनामा दिएका थिए ।
1678621365931समृद्धि फाइनान्सका संचालक अधिकारीको राजिनामा स्वीकृत












