IME Life New

समीट लघुवित्तमा लेखापरीक्षक नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । समीट लघुवित्त वित्तीय संस्था लिमिटेडले लेखापरीक्षक नियुक्त गरेको छ । संस्थाले आर्थिक वर्ष २०७९।८० को बाह्य लेखापरीक्षण गर्नको लागि चार्टर्ड एकाउण्टेन्ट्स संस्था केजे एण्ड एसोसिएट्स, कुपण्डोल ७, ललितपुरलाई नियुक्त गरेको हो । संस्थाको असार ३ गते सम्पन्न भएको चौधौं वार्षिक साधारण सभाले लेखापरिक्षक नियुक्त गरेको हो ।

1687149944876

 

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS