IME Life New

समीट लघुवित्तको संस्थापक शेयर विक्रीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । समीट लघुवित्तले वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले केही संस्थापक शेयरधनीको नाममा रहेका २२ हजार २१५ किक्ता संस्थापक शेयर विक्री गर्ने जनाएको छ ।

उक्त संस्थापक शेयर खरीद गर्न इच्छुक संस्थापक शेयधनीहरुले सूचना प्रकाशित भएको असोज ७० मितिबाट ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय बनेपा–१०, काभे्रपलाञ्चोकमा निवेदन दिनुपर्नेछ ।

Esewa
Crest

उक्त अवधिमा कुनै निवेदन नपरेमा प्रचलित कानून बमोजिम सर्वसाधारणका लागि शेयर विक्री गर्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS