IME Life New

समाज लघुवित्तको शेयर कारोबार फुकुवा, आइतबारदेखि खरिद बिक्री गर्न सकिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । समाज लघुवित्त वित्तीय संस्थाको शेयर दोस्रो बजारमा कारोबारमा आउने भएको छ । नेप्सेले कम्पनीको शेयर कारोबार फुकुवा गरेसँगै यस कम्पनीको शेयर कारोबारमा आउन लागेको हो । नेपाल स्टक एक्सचेन्ज नेप्सेले २०८० असार ३१ गतेदेखि लागु हुने गरि कम्पनीको शेयर कारोबार फुकुवा गरेको हो ।

राष्ट्र बैंकले असार २५ गते शेयर कारोबार फुकुवा गर्न सक्ने पत्र कम्पनीलाई पठाएपछि आधारभूत शेयरधनी बाहेकका अन्य शेयरधनीको शेयर आगामी आइतबार देखि खरिद बिक्री हुन सक्ने गरि नेप्सेले कारोबार फुकुवा गरेको हो । कम्पनीको SAMAJ सिम्बलबाट कारोबार हुने छ ।

Esewa
Crest
1689242583389

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS