IME Life New

समाज लघुवित्तको विशेष साधारणसभा आह्वान, पुँजी बढाउने मुख्य अजेन्डा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । समाज लघुवित्त वित्तीय संस्थाले विशेष साधारणसभा आह्वान गरेको छ।

संस्थाको सञ्चालक समितिको बैठकले विशेष साधारणसभा साउन ३२ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा सर्लाहीको मलंगवास्थित जानकी फेमली होटल एन्ड पार्टी प्यालेसमा बिहान ११ बजेबाट सुरु हुनेछ।

Esewa
Crest

सभाले संस्थाको संस्थापना ताका राखिएको जारी पुँजी बोनस शेयरका लागि अपुग भएकोले सो पुँजीलाई परिवर्तन गरी ४ करोड रुपैयाँ कायम गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

सभाले कम्पनीको स्वीकृत प्रबन्धपत्रपत्रको दफा ६ (ख)मा संशोधन गर्नेसम्बन्धी प्रस्ताव अनुमोदन गर्नेछ।

सभा प्रयोजनका लागि संस्थाले साउन २५ गतेदेखि साउन ३२ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ साउन २५ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो संस्थाको विशेष साधारणसभा सहभागी हुन पाउनेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS