IME Life New

समाज र ग्रामीण विकास लघुवित्तबीच मर्जर सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । दुई लघुवित्तबीच मर्जरमा जाने सम्झौता भएको छ।

समाज लघुवित्त र ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाबीच फागुन १७ गते मर्जर सम्झौता भएको हो। दुवै लघुवित्तका पदाधिकारीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

Esewa
Crest

समाज लघुवित्तको केन्द्रीय कार्यालय सर्लाहीको मलंगवामा रहेको छ भने ग्रामीण विकास लघुवित्तको रुपन्देहीको बुटवलमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS