IME Life New

समताले मनकामना लघुवित्तलाई गाभ्ने, प्रारम्भिक सम्झौतापत्रमा गरे हस्ताक्षर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । समता घरेलु लघुवित्त र मनकामना स्मार्ट लघुवित्त एक अर्कामा गाभिने भएका छन । समता घरेलु लघुवित्तले मनकामना स्मार्ट लघुवित्तलाई गाभ्ने सम्बन्धमा प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर भएको छ । काभ्रेपलाञ्चोक जिल्ला, बनेपा नगरपालिका वडा नं ७ मा रजिष्टर्ड कार्यालय रहेको समता घरेलु लघुवित्तले रुपन्देही जिल्ला, सिद्धार्थनगर नगरपालिका वडा नं ५ मा रजिष्टर्ड कार्यालय रहेको मनकामना स्मार्ट लघुवित्तलाई गाभ्न लागेको हो।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन बमोजिम बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने र गाभिने तथा प्राप्ति सम्बन्धी विनियमावली एवं धितोपत्र सम्बन्धी तथा अन्य प्रचलित कानुन र नेपाल राष्ट्र बैंकको नीति निर्देशन अनुसार प्राप्ति सम्बन्धी प्रकृया अघि बढाइएको जनाएको छ ।

Esewa
Crest
1692853200777

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS