IME Life New

सबैको लघुवित्तको खुद नाफा बढ्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २ करोड ४४ लाख ७५ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ ।

संस्थाले गत बर्षको सोहि अवधिमा १ करोड २० लाख रुपैयाँ नाफा कमाएको थियो । गत बर्षको तुलनामा संस्थाको नाफा १०३ दशमलव ०२ प्रतिशते बढेको हो ।

Esewa
Crest

गत वर्ष २ कराड ७९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । सञ्चालन नाफा पनि १ करोड ८९ लाख रुपैयाँबाट बढाएर ३ करोड ८८ लाख रुपैयाँ पुर्याएको छ ।

संस्थाको चुक्ता पुँजी १८ करोड ६४ लाख रुपैयाँ छ, भने रिजर्भ कोषमा ३ करोड ३५ लाख रुपैयाँ छ । साथै प्रतिसेयर आम्दानी २६ रुपैयाँ २५ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ ११७ रुपैयाँ ९९ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS