IME Life New

सपोर्ट लघुवित्तको सञ्चालकमा गुरु प्रसाद लामिछाने नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको संचालकमा गुरु प्रसाद लामिछाने नियुक्त भएका छन् । वित्तीय संस्थाको सञ्चालक समितिको १९५ औं बैठकको निर्णय अनुसार लामिछानेलाई सर्वसाधारण शेयरधनीको तर्फबाट संचालकमा नियुक्त गरेको हो ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS