IME Life New

सपोर्ट लघुवित्तको बोनश शेयर सूचिकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेप्सेमा सपोर्ट लघुवित्त वित्तीय संस्थाको बोनश शेयर सूचिकृत भएको छ । आज लघुवित्तको ११ प्रतिशत बोनश बापतको ९४ हजार ३ सय ८० कित्ता बोनश शेयर सूचिकृत भएको हो । कम्पनीले आफ्नो वार्षिक साधारण सभाबाट पारित भएको उक्त बोनश शेयर सूचिकृत गराएको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS