IME Life New

सपोर्ट लघुवित्तका सिइओ तिम्सीनाको कार्यकाल समाप्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्थाका कार्यकारी अधिकृत कुलमणी तिम्सीनाको कार्यकाल समाप्त भएको छ । अधिकृत तिम्सीनाको ४ वर्षको कार्यकाल असार ८ गतेदेखि समाप्त भएको हो ।

संस्थाको हिजो असार ७ गते बसेको संचालक समितिको बैठकको निर्णयले प्रमुख कार्यकारी अधिकृतमा अर्को व्यवस्था नभएसम्मका लागि संस्थाका नायब कार्यकारी अधिकृत बिष्णु कान्त चौधरीलाई निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको छ ।

Esewa
Crest
1687497499232

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS